"कार्यक्रमहरूमा १५ वर्ष भन्दा मुनिका दर्शकहरूका लागि अनुपयुक्त सामग्री समावेश हुन सक्छ र त्यसैले तिनीहरूको लागि अभिभावकको स्वविवेक प्रयोग गरिनुपर्छ।" "कार्यक्रममा १९ वर्ष भन्दा मुनिका दर्शकहरूका लागि अनुपयुक्त सामग्री समावेश हुन सक्छ र त्यसैले यी १९ वर्ष भन्दा मुनिका युवाहरूका लागि उपयुक्त छैनन्।" "अश्लील संवाद" "भद्दा भाषा" "यौन सामग्री" "हिंसा" "काल्पनिक हिंसा" "यो कार्यक्रम सबै बच्चाहरूका लागि उपयुक्त हुने गरी बनाइएको छ।" "यो कार्यक्रम ७ बर्ष र माथिका बच्चाहरूका लागि बनाइएको हो।" "यो कार्यक्रम धेरैजसो अभिभावकहरूले सबै उमेरका लागि उपयुक्त पाउँछन्।" "यो कार्यक्रमका सामग्री अभिभावकहरूले आफ्ना स-साना नानीहरूलाई अनुपयुक्त पाउन सक्छन्। घेरै अभिभावकहरू सम्भवतः आफ्ना नानीहरू सँगै यो हेर्न चाहन्छन्।" "यो कार्यक्रमका केही सामग्री अभिभावकहरूले आफ्ना १४ वर्ष उमेर मुनिका बच्चाहरूको लागि अनुपयुक्त पाउन सक्छन्।" "यो कार्यक्रम विशेषतया वयस्कहरूलाई बनाइएको हो, त्यसैले १७ वर्ष मुनिका बालबालिकाहरू लागि अनुपयुक्त हुन सक्छ।" "फिल्म मूल्याङ्कनहरू" "सामान्य दर्शकका लागि। बालबच्चाहरूले हेर्दा अभिभावकलाई कुनै आपत्ति नहुने।" "अभिभावकको मार्गदर्शक सुझाव गरिएको। अभिभावकले आफ्ना स-साना नानीहरूको लागि नरुचाउने सामग्री समावेश हुनसक्छ।" "अभिभावकलाई अत्यधिक सचेत रहनुपर्नेछ। केही भाग पूर्व - किशोरकिशोरीहरूको लागि अनुपयुक्त हुन सक्छ।" "प्रतिबन्धित, केही वयस्क सामग्री समावेश छन्। अभिभावकलाई आफ्नो छोराछोरीहरूलाई लिएर जानु अघि चलचित्र बारे थप जान्‍न आग्रह गरिन्छ।" "१७ वर्ष र मुनिकालाई निषेध। वयस्कको लागि। बच्चाहरूलाई प्रवेश निषेध।"