"TV ट्युनर" "USB TV ट्युनर" "सक्रिय" "निष्क्रिय" "कृपया प्रक्रिया सम्पन्न हुने प्रतीक्षा गर्नुहोस्" "आफ्नो च्यानलको स्रोत चयन गर्नुहोस्" "कुनै सिग्‍नल छैन" "%s मा ट्युन गर्न सकिएन" "ट्युन गर्न सकिएन" "ट्युनरको सफ्टवेयरलाई हालसालै अद्यावधिक गरिएको छ। कृपया च्यानलहरू पुन:स्क्यान गर्नुहोस्।" "अडियोलाई सक्षम पार्न प्रणालीको ध्वनि सम्बन्धी सेटिङहरूमा गई सराउन्ड साउन्डलाई सक्षम पार्नुहोस्" "च्यानल ट्युनरको सेटअप" "TV ट्युनरको सेटअप" "USB च्यानल ट्युनरको सेटअप" "तपाईँको TV कुनै TV सिग्नलको स्रोतमा जडान गरिएको छ भनी पुष्टि गर्नुहोस्।\n\nयदि कुनै ओभर-दि-एयर एन्टेनाको प्रयोग भइरहेको छ भने धेरै च्यानलहरू प्राप्त गर्न तपाईँले त्यसको स्थान वा दिशा समायोजन गर्नुपर्ने हुन सक्छ। उत्कृष्ट परिणामहरूका लागि त्यसलाई उच्च स्थानमा र कुनै झ्यालको नजिक राख्नुहोस्।" "USB ट्युनर प्लगइन रहेको र कुनै TV सिग्नलको स्रोतमा जडान गरिएको छ भनी पुष्टि गर्नुहोस्।\n\nयदि कुनै ओभर-दि-एयर एन्टेनाको प्रयोग भइरहेको छ भने धेरै च्यानलहरू प्राप्त गर्न तपाईँले त्यसको स्थान वा दिशा समायोजन गर्नुपर्ने हुन सक्छ। उत्कृष्ट परिणामहरूका लागि त्यसलाई उच्च स्थानमा र कुनै झ्यालको नजिक राख्नुहोस्।" "जारी राख्नुहोस्" "अहिले होइन" "च्यानलको सेटअप पुनःसञ्चालन गर्ने हो?" "यसले USB ट्युनरबाट भेट्टिएका च्यानलहरूलाई हटाउनेछ र नयाँ च्यानलहरू भेट्टाउन फेरि स्क्यान गर्नेछ।\n\nतपाईँको TV कुनै TV सिग्नलको स्रोतमा जडान गरिएको छ भनी पुष्टि गर्नुहोस्।\n\nयदि कुनै ओभर-दि-एयर एन्टेनाको प्रयोग भइरहेको छ भने धेरै च्यानलहरू प्राप्त गर्न तपाईँले त्यसको स्थान वा दिशा समायोजन गर्नुपर्ने हुन सक्छ। उत्कृष्ट परिणामहरूका लागि त्यसलाई उच्च स्थानमा र कुनै झ्यालको नजिक राख्नुहोस्।" "यसले USB ट्युनरबाट भेट्टिएका च्यानलहरूलाई हटाउनेछ र नयाँ च्यानलहरू भेट्टाउन फेरि स्क्यान गर्नेछ।\n\nUSB ट्युनर प्लगइन गरिएको र कुनै TV सिग्नलको स्रोतमा जडान गरिएको छ भनी पुष्टि गर्नुहोस्।\n\nयदि कुनै ओभर-दि-एयर एन्टेनाको प्रयोग भइरहेको छ भने धेरै च्यानलहरू प्राप्त गर्न तपाईँले त्यसको स्थान वा दिशा समायोजन गर्नुपर्ने हुन सक्छ। उत्कृष्ट परिणामहरूका लागि त्यसलाई उच्च स्थानमा र कुनै झ्यालको नजिक राख्नुहोस्।" "जारी राख्नुहोस्" "रद्द गर्नुहोस्" "जडानको प्रकार चयन गर्नुहोस्" "यदि उक्त ट्युनरमा कुनै बाह्य एन्टेना जडान गरिएको छ भने एन्टेना छनौट गर्नुहोस्। यदि तपाईँका च्यानलहरू केबल सेवा प्रदायक मार्फत आउँछन् भने केबल छनौट गर्नुहोस्। यदि तपाईँ निश्चित हुनुहुन्न भने दुवै प्रकारहरू स्क्यान गरिने छन् तर यसमा लामो समय लाग्न सक्छ।" "एन्टेना" "केबल" "निश्चित छैन" "विकासका लागि मात्र" "TV ट्युनरको सेटअप" "USB च्यानल ट्युनरको सेटअप" "यसमा धेरै मिनेट लाग्न सक्छ" "ट्युनर अस्थायी रूपले अनुपलब्ध छ वा रेकर्डिङद्वारा पहिले नै प्रयोग गरिएको छ।" %1$d च्यानलहरू भेट्टिए %1$d च्यानल भेट्टियो "च्यानल स्क्यान गर्न रोक्नुहोस्" %1$d च्यानलहरू भेट्टिए %1$d च्यानल भेट्टियो राम्रो खबर छ! च्यानल स्क्यान गर्दा %1$d च्यानलहरू भेट्टिए। यदि यो सही हो जस्तो लाग्दैन भने एन्टेनाको स्थिति समायोजन गरी हेर्नुहोस् र फेरि स्क्यान गर्नुहोस्। राम्रो खबर छ! च्यानल स्क्यान गर्दा %1$d च्यानल भेट्टियो। यदि यो सही हो जस्तो लाग्दैन भने एन्टेनाको स्थिति समायोजन गरी हेर्नुहोस् र फेरि स्क्यान गर्नुहोस्। "सम्पन्न भयो" "फेरि स्क्यान गर्नुहोस्" "कुनै च्यानल भेट्टिएन" "उक्त स्क्यानले कुनै पनि च्यानल भेट्टाएन। तपाईँको TV कुनै TV सिग्नलको स्रोतमा जडान गरिएको छ भनी पुष्टि गर्नुहोस्।\n\nयदि कुनै ओभर-दि-एयर एन्टेनाको प्रयोग भइरहेको छ भने त्यसको स्थान वा दिशा समायोजन गर्नुहोस्। उत्कृष्ट परिणामहरूका लागि त्यसलाई उच्च स्थानमा र कुनै झ्यालको नजिक राखी फेरि स्क्यान गर्नुहोस्।" "उक्त स्क्यानले कुनै पनि च्यानल भेट्टाएन। USB ट्युनर प्लगइन गरिएको र कुनै TV सिग्नलको स्रोतमा जडान गरिएको छ भनी पुष्टि गर्नुहोस्।\n\nयदि कुनै ओभर-दि-एयर एन्टेनाको प्रयोग भइरहेको छ भने त्यसको स्थान वा दिशा समायोजन गर्नुहोस्। उत्कृष्ट परिणामहरूका लागि त्यसलाई उच्च स्थानमा र कुनै झ्यालको नजिक राखी फेरि स्क्यान गर्नुहोस्।" "फेरि स्क्यान गर्नुहोस्" "सम्पन्न भयो" "TV च्यानलहरू भेट्टाउन स्क्यान गर्नुहोस्" "TV ट्युनरको सेटअप" "USB TV ट्युनरको सेटअप" "USB TV ट्युनरलाई विच्छेद गरियो।"